जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेशमा तत्काल ५ सय वटा डीप बोरिङ जडान गरिने सरकारको तयारी रहेको बताएका छन् । महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने योजना सरकारले अघि सार्ने […]
प्रदेश २