जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति ई. तपेश्वर यादवले सिरहा–४ बाट प्रतिनिधि सभा निर्वाचन जित्दै पाँच जना पूर्वमन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गरेपछि उनको राजनीतिक भूमिका फेरि चर्चामा आएको छ । प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी आएको मत परिणामलाई राजनीतिक वृत्तमा ऐतिहासिक जितका रूपमा विश्लेषण गरिएको छ । यो जितलाई मधेश […]
प्रदेश