2024-05-04

Close

नरेशचन्द्र बरबरिया, सिरहा कार्तिक ४ गते ।
सिरहा नगरपालिका सिरहा नगरपालिकाको वडा न .६ वसबिट्टामा शुक्रवार भएको नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता प्रथम भएका मोर्निङ्ग पर्ल सेकेण्ड्री इंग्लिश स्कूल सिरहा प्रथम भएको छ । सिरहा नगरपालिका वडा न.६ वसबिट्टाको आयोजना भएको कार्यक्रममा वडा न.६ का कान्छो वडा अध्यक्ष ईन्द्रजित गोठिया यादवको अध्यक्षता एवम्
मधेश प्रदेश सभाका सांसद प्रमोद यादवको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता भएको हो ।
प्रथम भएका मोर्निङ्ग पर्ल सेकेण्ड्री इंग्लिश स्कूल सिरहा प्रथमलाई नगद रु.१५ हजार , दोस्रो भएका चन्द्र उच्च माध्यमिक विद्यालय सिरहालाई रु.१० हजार , तेस्रो बाल संसार ईङलिस बोर्डिङ स्कुललाई रु.५ हजार साथै मेडल,प्रमाणपत्र र ट्रफी प्रदान गरिको छ ।उक्त हाजिरी जवाफ प्रतियोगितामा नगरभित्रका सामुदायिक विद्यालय र बोर्डिङ स्कुल बाट जम्मा बार्ह वटा विद्यालयको सहभागी रहेको थियो । आधारभूत स्कुलका प्र.अ सत्रुधन यादवले कार्यक्रम संचालनको साथै सहजीकरण गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds