प्रदेश

जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल) को २९ औं स्मृति दिवस शुक्रबार धनुषाको शहिदनगर नगरपालिका–६ हरबारामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममार्फत मनाइयो । कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरिया सहितका नेताहरुले सहिद मुरबलको सालिकमा फुलमाला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे । अरगरियाले सहिद मुरबलको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई नेपालको […]

up