अनिलकुमार कर्ण जनकपुरधाम, पुस १५ गते । मानसुन सुरु हुनेबित्तिकै अझ मानसुन आउने सङ्केत देखा पर्न थालेपछि सप्तरीको खाँडो नदीछेउका किसानहरू बालीनाली र वस्तुगोठ जोगाउन मरिहत्ते प्रयास गर्न थाल्छन् । नदीमा आउने बेलगाम बाढीको पानी बस्तीमा पसेर घरखेत डुबानमा पर्ने पिरलो बर्सेनि भोग्दैआएका त्यहाँका बासिन्दाका लागि बर्खाको मौसम काठबाँस, ढुङ्गामाटो र जुटप्लास्टिकका बोरा जोरजाम गर्ने […]
शिक्षा