काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नै पार्टीका केही नेताहरू दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिमा फसेको भन्दै आत्मआलोचना गरेका छन् । उनले यस्ता नेताहरूका कारण जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको स्वीकार्दै उनीहरूलाई तत्काल सच्चिन चेतावनी दिए । पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई आइतबार पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष […]
सूचना प्रविधि