काठमाडौं । प्रधानमंत्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र प्रकणमा मुछिएका र दोषी देखिएकाहरू सबैलाई कारबाहीको दायरामा ल्याउने रणनीति अपनाएको छ । प्रधानमन्त्री शाहले आइतबार पनि सरकारका सचिव र मन्त्रीहरूलाई कुनै बहानामा दोषीले उन्मुक्ति पाउनु नहुने र निर्दोष नफस्ने गरी काम गर्न निर्देशन दिएका छन्। यसरी काम गर्दा अप्ठ्यारो लाग्ने कर्मचारीले […]
सूचना प्रविधि