सूचना प्रविधि

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जग्गा संरक्षणका क्रममा भएको हुलदङ्गा र पत्रकारमाथिको आक्रमणबारे अध्ययन गर्न महासंघले केन्द्रीय मिसन टोली गठन गरेको छ । महासंघको केन्द्रीय कार्यालयले केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मालाई सदस्य बनाएर तीन सदस्यीय टोली गठन गरेको हो । महासचिव रामप्रसाद दाहालले […]

up