विपिन यादव जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा यात्रा गर्न बाध्य भएका छन् । डुंगामा मोटरसाइकल, साईकल र पैदल यात्रीलाई आरपार गर्छन् । साइकल र मोटरसाईकल आरपार गर्दा डुंगा चलाउनेले १ सय रुपैयाँ लिँदै आएका छन् । भासिएको कमला पुल अलपत्र परेको छ । पुलको पूर्वतिर नदीमा […]
समाचार