जनकपुरधाम । नेपालसंग सीमा जोडिएको भारतको बिहार राज्यमा पहिलो चरणको विधानसभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा नाका बन्द गरिएको छ । विधानसभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमा नाका अन्तर्गत जटही नाका आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाई गर्न तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने […]
समाचार