जनकपुरधाम । सिरहा र धनुषा जिल्लाको सीमाना पार गर्दै बग्ने कमला नदीमा २०६८ सालमा सुरु गरिएको स्थायी पक्की पुलको निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन । प्रारम्भिक योजना अनुसार करिब तीन वर्षमै सम्पन्न गर्ने भनिएको पुल १४ वर्ष बित्दा पनि अधुरो छ । यसले वर्षायाममा यहाँका बासिन्दालाई जल–कैदमा पार्ने गरेको छ । स्थानीयका अनुसार वर्षा […]
अन्तराष्ट्रिय