2024-03-28

Close

कृष्ण यादव/वीरगंज – सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टी नाकावाट लत्ताकपडा, हाडयेवर, भैसी, जुत्ता चप्पल, कब्बाड र चल्लाको तस्करी व्यापक रुपमा हुँदै अाएको छ।

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपनि सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टीको चेक प्वाइन्ट २ किलोमिटर दुरीमा ठाऊ ठाऊ भएपनि अहिले सो नाकावाट रातभरि तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।

त्यसै गरि उक्त नाकावाट भैसीहरु भित्रियाई खेतको अालो भई नेपाल ल्याउने गरेको भैसीहरुले हिडेको कारणले गर्दा किसानहरुले लगाएको गेहुको बाली, तरकारीहरुमा क्षति पुर्‍याउने गरेको एक किसानले बताएका छन्।

केही दिन पहिला सशस्त्र प्रहरीका नायब निरीक्षक ईन्द्रनारायण चौधरी अमरपर्टी बिअोपीका प्रमुख भएको भेला तस्करी भईरहेको फेला परेपछि ऊनीलाई बाहिनी तानेर कार्यबाही गरेका थिए।

सशस्त्र प्रहरीको सङ्गठनको नियम अनुसार एउटै बिअोपीमा दुईचोटी बस्न मिल्दैन नियम भएपनि सशस्त्र प्रहरी नायब निरीक्षक ईन्द्रनारायण चौधरी पावरको बलमा हाकिमहरुलाई भेडी चढाई पुन दोस्रोपटक अमरपर्टी नाकाका प्रमुखको जिम्मेवारी पाई ठुलो मात्रामा तस्करीको लाईन खुल्ला गराएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

सशस्त्र प्रहरी नायब निरीक्षक चौधरीले कपडा , जुत्ता चप्पल , पेस्टको काम गर्ने जलेशवर भन्ने तस्करवाट एसपीको नाऊमा समेत रकम असुली गरि ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।

सई ईन्द्रनारायण चौधरीको मिलोमतोमा तस्करी भईरहेको समाचारहरु प्रकाशन भएपनि अहिले सम्म तस्करी नरोकिएको कारणले स्पष्ट बुझिन्छ कि तस्करी सानो देखि ठुला हाकिमहरुको अार्शिवादले तस्करी भईरहेको छ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds