जनकपुरधाम । मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सतिश कुमार सिंहले अन्तिम समयमा अन्ततः राजिनामा दिएका छन् । जेनजी आन्दोलनकै क्रममा समाजिक संजालमा आफू राजिनामा दिएको बताएपनि परिस्थिति सहज बन्दै गएपछि अधिकारिक नभएको भन्दै पदमा कायम रहेका थिए । उनी राजिनामा नदिँदा नयाँ सरकारबाट बनेको थिएनन् । पार्टीले स्वयमँ राजीनामा गर्न भनेपनि राजीनामा नदिएका सिंहलाई अन्य दलले […]
अन्तराष्ट्रिय