जीवनशैली

राजविराज । सप्तरीको राजगढ गाउँपालिक – २ मा प्रहरीले चलाएको गोली लागि लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्र कुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए । उनले भने छानबिन समितिका लागि तयारी थालिएको छ र इन्स्पेक्टर यादवको […]

up