जनकपुरधाम । नेपाल जेसीजको ५० औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२ औं राष्ट्रिय महाअधिवेशनलाई लक्षित गर्दै जनकपुरधाममा (Unveiling The Vision Ceremony) दर्शन अनावरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनकपुर जेसीजको आयोजनामा ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमको विशेष समारोहबीच ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरिएको छ । लोगो अनावरणसँगै महाअधिवेशनको […]
प्रदेश २