प्रदेश २

विपिन यादव  जनकपुरधाम । सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन) मधेश प्रदेशको अध्यक्षमा ई. राजकिशोर भिनवार र सहसचिवमा ई. दिपक यादव सर्वसहमत चयन भएकाे छ । मधेश प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत ईन्जिनियरहरुकाे भेलाले शनिबार ९ सदस्यीय समिति चयन गरेकाे हाे । उक्त कार्यसमितिकाे अध्यक्षमा ई. राजकिशोर भिनवार, उपाध्यक्षमा ई. धनकिशोर साह, उपाध्यक्षमा ई. प्रकाश राय, […]

up