जनकपुरधाम । नेपाली कांग्रेसका नेता साधु गोइतले शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवमाथि पद र शक्तिको दुरुपयोग गर्दै ‘राणा–राजतन्त्र जस्तो शासन’ चलाएको आरोप लगाएका छन् । उनका अनुसार मेयर यादवले नियम कानुन विपरीत शिक्षक सरुवासँगै कार्यालय सहयोगीको समेत सरुवा गरेका छन् । नेपालकै इतिहासमा पहिलो पटक कार्यालय सहयोगीको सरुवा गरिएको छ । यसको कानुनी आधार […]
प्रदेश २