बर्दिबास । निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबासमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रालाई दुर्व्यवहार रहेको जाहेरीको अधारमा शिक्षालयमा कार्यरत शिक्षक वसन्तप्रसाद यादवलाई नियन्त्रणमा लिएर अभद्र मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासमा शिक्षालय र अभिभावकले दिएको जाहेरीको आधारमा शिक्षक यादवलाई नियन्त्रणमा लिएर मंगलबार […]
प्रदेश २