2024-05-02

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र विदेह नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राधेश्याम गोईत (देवेन्द्र) ले छठ पर्व गर्ने व्रतालुलाई साडी वितरण गरेका छन् ।

विदेह नगरपालिका वडा नं. ५ मुडिवा, एकराही बासीलाई शनिवार मेयर दास र वडा अध्यक्ष गोईतले स्थानीय व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने साडी वितरण गरेका हुन् ।

विदेह नगरपालिका वडा ५ का लागि २ सय ५० साडी छठ व्रतालुलाई भक्त जनहरू दलित, विपन्न र अशाहायहरूलाई एक÷एक थान साडी वितरण गरेका छन ।

छठ जस्तो महापर्वमा आर्थिक अभावले व्रत नछाडन मेयर दासले आग्रह गर्दै पर्वको लागि चाहिने जति सहयोग गर्न आतुर रहेको बताए । उनले सरकारी बजेट नभएपनि व्यक्तिगत तर्फबाट व्रतालुहरुलाई कुन समस्या भए आफू कहाँ सम्पर्क गर्न बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds