जनकपुरधाम । महोत्तरीको बर्दिवासबाट प्रहरीले जवर्जस्ती करणी तथा गर्भपतन मुद्दाका आरोपित डा.प्रविण मिश्रलाई पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले डा.मिश्रलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए । जवर्जस्ती करणी तथा गर्भपतन मुद्दामा महोत्तरी जिल्ला अदालतबाट साउन ५ गते प्राप्त पक्राउ अनुमति पत्रअनुसार सर्लाही बलरा […]
प्रदेश २