जनकपुरधाम । जनकपुरको साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीका कारण सबैला नगरपालिका–२ का १७ वर्षीय सन्तोष दासको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । धनुषाधाम–जनकपुर सडकखण्डस्थित मिथिला बिहारी नगरपालिका नजिक परशुराम तलाउमा मोटरसाइकल दुर्घटनामा परेका दासलाई सोमबार साँझ दुर्घटना भएको करिब डेढ घण्टापछि उक्त अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालमा पुर्याइएपछि करिब दुई […]
प्रदेश २