प्रदेश २

सिरहा । सिरहा सदरमुकामस्थित हेमनारायण चौकमा सहज हस्पिटल एण्ड अर्थो सेन्टर सञ्चालनमा आएको छ । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले एक विशेष समारोहबीच हस्पिटलको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर डा. यादवले अस्पताललाई गुलाफको फूलझैँ सजाउनुपर्ने आवश्यकता औंल्याउँदै सिरहामा गुणस्तरीय, सस्तो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित हस्पिटल स्थापना हुनु […]

up