बैँक / वित्त

जनकपुरधाम । लामो समयसम्म वर्षाविहीन मौसम र चर्को खडेरीले पिल्सिएका मधेश प्रदेशका किसानहरूलाई पछिल्ला दुई दिनको झरीले ठुलो राहत दिएको छ । आकासे पानी परेपछि सुक्खाले चिरिएको खेत फेरि हराभरा हुने आशाले किसानहरू खेतमा फर्किन थालेका छन् । धनुषाको शहिदनगर नगरपालिका–४ का किसान रविन्द्र साह बिहानै खेततर्फ लागे । ‘ब्याड जोगाउँदै बसेका थियौं, अब पानी परेपछि बिउ उखेल्न […]

up