जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेश प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो । जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त […]
मुख्य सामाचार