शिक्षा

जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाले जनकपुरधाम उपमहानगरपालिकासँगको समन्वयमा नगर प्रहरीहरूका लागि ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सञ्चालन गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको हो । विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नगर प्रहरीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले […]

up