2024-09-10

Close

दिपेश कुमार साह ।रौतहट १९ गते
तराई मधेसमा चिसो तथा शीतलहरका कारण रौतहटको कटहरिया नगरपालिका अन्तर्गत का विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

बिहीबार परेको वर्षाको कारण चिसो बढ्दै गएपछि रौतहटको कटहरिया नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएका छ्न ।

कटहरिया नगरपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको बताउदै मंगलबार देखि आईतबार सम्मका लागि कटहरिया नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताए ।

बालिकामा चिसोको कारण समस्या बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले नगरपालिकाले आईतबार सम्मका लागी विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर