जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वार्ड नं. १ महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सीताराम पौडेलको बिदाई गरिएको छ । बिहिवार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिकालगाइ बिदाई गरिएको हो । सशस्त्र प्रहरी डिएसपी पौडेलले ६ महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा […]
अन्तरबार्ता