अन्तराष्ट्रिय

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत पर्ने दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीले बुधबार साँझ दुई राउन्ड गोली प्रहार गरेको छ । भारतबाट अवैध रूपमा सामग्री भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीका अनुसार साँझ करिब ८ बजे नेपाल–भारत सीमा क्षेत्रको दशगजामा तस्करी गतिविधि भइरहेको जानकारी […]

up