लोसपाका प्रमुख सचेतक अरगरिया एमालेमा प्रवेश गर्दै, प्रवेश गराउन ओली पुन: धनुषा आउने
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेता अरगरिया ...
सिंघानिया हत्याकाण्ड : साह आरोपी मुद्दाको जनकपुर उच्च अदालतमा सुनुवाइ सुरु
जनकपुरधाम । उच्च अदालत जनकपुरले सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा सुनुवाइ सुरु गरेको छ । जिल्ला अदालत धनुषाको निर्णयको विरुद्धमा उच्च ...
जनकपुरधाम : शहिदद्वारमा जसपाको झण्डा हटाएर नेपालको झण्डा फहराइयो
जनकपुरधाम । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी ९जसपा०को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप ...
धनुषाको शहिदनगरमा एक महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ । यदुकोहास्थित बाँसको झाडीमा अन्दाजी २६ वर्षीया ...
जनकपुरधाममा एमालेकाे पक्षमा उर्लिएकाे विशाल जनसागर तथा पार्टी प्रवेश कार्यक्रम (हेर्नुस् तस्विरमा)
जनकपुरधाम । जनकपुरधाममा नेकपा एमाले अर्थात केपी शर्मा ओलीकाे पक्षमा जनलहर उर्लिएकाे छ । नेकपा एमाले धनुषा जिल्ला कमिटीले साेमबार तिरहुतिया गाछीमा ...
जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष केपी ओली
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएकाे छ । नेकपा एमाले धनुषाले सोमबार ...
जनकपुरधाममा एमालेका अध्यक्ष केपी ओलीलाई २०५ किलोको फुलको मालाले स्वागत
जनकपुरधाम । जनकपुरधाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ केजीको मालाले स्वागत गरिएको छ । एमालेको नगर कमिटीले एमालेको जनसभा तथा ...
एमाले अध्यक्ष ओली आज जनकपुरधाम आउँदै, विभिन्न पार्टी त्यागेकालाई ठूलो संख्यामा एमाले प्रवेश गराउने
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम आउँदै छन् । एमालेको आयोजनामा आज जनकपुरधामकाे तिरुहितया गाछीमा आयाेजना हुन लागेका ...