आर्थिक

जनकपुरधाम । महोत्तरीको पर्साका २८ वर्षीय (शनी) भनिने विमलेश यादवको हत्याको आरोपमा पक्राउ परेकी युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं. ७ बनौटाकी २४ वर्षीया जुली झालाई सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । शनिबार राति विमलेश यादवलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार […]

up