आर्थिक

वीरगन्ज । बाल सुधारगृहका कैदीबन्दीहरुलाई धम्क्याएर १० लाखभन्दा बढी रकम असुल्ने सुधारगृहकै चौकीदारलाई प्रहरीले पक्राउ गरेको छ । कैदीबन्दीहरुलाई धम्क्याएको आरोपमा लागू औषध सम्बन्धी कसुर मुद्दाका कैदी सिरहाको लहान नगरपालिका-३ घर भएका २४ वर्षीय प्रमानन्द गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बाल सुधार गृहमा क‌ैद भुक्तान गरेर बुधबार उनी छुट्ने दिन सुधार गृहका […]

up