2022-05-28

Close

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जानेक्रममा जनकपुरमा गाडी तोडफोड गरिएको हो । सोक्रममा मेयर गणेश प्रसाई घाइते भएका छन् ।

बिहानैदेखि लाठीसहित प्रदर्शनमा उत्रिएका डा.सीके राउतका कार्यकर्ताहरूले प्रदेश-२-०३ ००९०५ ००२० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । गाडीको सिसामा लाठी प्रहार गर्दा मेयर गणेश प्रसाईलाई चोट लागेको छ । उपमेयर रेनुका पौडेल भने सकुशल छिन् ।

‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरिरहेका छन् । मतदानस्थलत छिर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर