काठमाडौं । सशस्त्र प्रहरीका विभिन्न दर्जामा रिक्त ७७ अधिकृत बढुवा सिफारिस भएका छन् । त्यसमध्ये एसएसपीमा ६, एसपी २२, प्राविधिक एसपी १ र डीएसपीमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो । एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा एसपी बढुवा हुनेहरु छन् । एसपी सिफारिस हुनेमा तेस्रो ब्याचका छन् । त्यही ब्याचका वैकल्पिक समूहका […]
आर्थिक