नरेशचन्द्र बरबरिया, सिरहा। सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. सुभाष चन्द्र यादवको निवासमा शनिबार चुनावी समिक्षा बैठक सम्पन्न भएको छ। हालै सम्पन्न निर्वाचनको परिणाम, पार्टीको अवस्था तथा आगामी रणनीतिका विषयमा गम्भीर छलफल गर्दै बैठक बसेको थियो । बैठकमा क्षेत्र नं. ३ अन्तर्गतका विभिन्न वडाका पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले निर्वाचनको […]
खेलकुद