जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले प्रदान गर्दै आएको छात्रवृत्ति अनुसार एसएम कलेज जनकपुरधामले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा–११ को छात्रवृत्ति परीक्षा शुक्रबार सफलतापूर्वक सम्पन्न गरेको छ । व्यवस्थापन, शिक्षा, मानविकी तथा कानुन संकायतर्फ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित छात्रवृत्ति परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गरिएको कलेज प्रशासनले जनाएको छ । […]
जीवनशैली