2024-05-04

Close

शहिदनगरमा मेयर पदका उम्मेदवार बरबरियाले गरे प्रतिबद्धता पत्र सार्वजनिक
जनकपुरधाम । नेकपा माओवादी केन्द्रको शहिदनगर नगरपालिका मेयरका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापन देखि सिंचाई विद्युत महशुलमा किसानलाई ५० प्रतिशत ...

कमला नगरपालिकामा लोसपाको घरदैलो तिव्र,साईकल छापमा मतदान गर्न आग्रह
धनुषाको कमला नगरपालिकामा लोकतान्त्रिक समाजवादीले घरदैलो तीव्र पारेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिमा लोसपाको मेयर ...

एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले गरे एमालेका उम्मेदवार यादवलाई समर्थन
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् । सबैला नगरपालिकामा एमालेका ...

सशस्त्र प्रहरीको १२ औं IGP मा अर्याल नियुक्त
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त ...

नेपाल प्रहरीको २९ औं प्रहरी IGP मा धीरजप्रताप सिंह नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ...

कांग्रेस धनुषाको एउटा पिलर ढल्यो ! पुर्व मन्त्री अरगरियाले लोसपामा प्रवेश गराए !
जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको नेपाली कांग्रेस धनुषा जिल्लाको पुर्व जिल्ला सह-सचीव,महासमिति सदस्य एवं वर्तमान ने.का. क्षेत्रीय प्रतिनिधि नरेश यादव लोकतान्त्रिक ...

नगरभित्र सुशासन कायम गरि विकास गछु :- मेयर उम्मेदवार डा. यादव
सिरहा । शिक्षा, स्वास्थ्य र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेर नगर र नगरवासीको आर्थिक सबलिकरणको बाटोहरु पहिल्याउदै सिरहा नगरपालिकाले आफ्नो अगामि यात्राको बाटो ...

जेठ १ देखि हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds