2024-09-07

Close

श्याम गुप्ता
बारा, १६ जेठ
लाखाैं रूपैयाँ नक्कली नाेंटकाे काराेबारमा संलग्न एक जना भारतीय नागरिक सहिँत बाराबाट प्रहरीले चार जनालाई रंङ्गे हाँत पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै १३ लाख नेपाली नक्कली नोंट सहिँत पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हाे ।
पक्राउ  पर्नेहरूमा भारतकाे बिहार स्थित मोतिहारी थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम, बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हाे ।
बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई सोमवार पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए ।
बाईट :- महेन्द्र खड्का, प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, बारा …..
पक्राउ परेकाहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोंट बरामद गरेको र ना.३४.प.३५१२ र बी.आर.०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एक वटा साइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कलैया बाट म्याद ठप्प गरेर अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर