एमाले धनुषा जिल्ला अधिवेशनमा गुटबन्दी तीव्र
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन शुरु भएसंगै गुटबन्दीको ध्रुवीकरण तीव्ररुपमा देखिएको छ । लोकतान्त्रिक अभ्यासको रूपमा सर्वसम्मत नेतृत्व ...
अनिर्वाचित तथा वंश परम्परालाई एमाले स्वीकार गर्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले अनिर्वाचित तथा वंश परम्परामा आधारित व्यवस्था कहिल्यै स्वीकार नगर्ने स्पष्ट गर्नुभएको छ । ...
तेह्र वर्षमा पनि बनेन धनुषा र सिरहा जोड्ने कमला पुल, ठेक्का तोड्ने तयारी
जनकपुरधाम । हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको ...
धनुषा ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ओलीको विदाई
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर हरि बहादुर ओलीलाई सम्मान सहित विदाई गरिएको छ । धनुषामा रहेका तीन दर्जनभन्दा ...
पर्सामा एसपी गौतमको तीन महिनाको कमाण्डः १२करोड बढीको अवैध सामाग्री बरामद, तस्कर र लागूऔषधविरूद्ध आक्रमक बन्दै
वीरगन्ज १८ बैशाख ,कृष्ण यादव। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको ...
नेपाल प्रहरीबाट सई महतोको अवकाश, बिदाई कार्यक्रममा एसपीले गरे प्रशंसा
विपिन यादव जनकपुधाम । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अशोक कुमार महतो प्रहरी सेवामा अनिवार्य अवकाशमा गएका छन् । सोमबारबाट अनिवार्य ...
प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा कारबाहीमा परेका कार्यालय सहयोगीले डेढ वर्षदेखि तलब पाएनन्
राजविराज । प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको छ । सप्तरीको ...
लहान : भारतीय नेताको नाममा पार्क बनाउँदै मधेस सरकार, राजा सलहेशको इतिहास मेट्न खाेजेकाे भन्दै विराेध
जनकपुरधाम । सिरहाको लहानस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सलहेश फूलवारीमा ‘भिमराव अम्बेडकर पार्क’ निर्माण अगाडि बढाएपछि मधेश सरकार र जनमत पार्टीका ...