जनकपुरधाम । पछिल्लो समय मधेश प्रदेशमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको छ । जसमा महिलाको दर उच्च देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका आठ जिल्लामा १,२५३ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ४७५ महिला र ४६७ पुरुष रहेका छन् । बालबालिकामाझ ६५ बालक […]
प्रदेश २