करिब एक घण्टापछि चल्न थाले फेसबुक, मेसेन्जर र इन्स्टाग्राम

काठमाडौं । मेटा प्लेटफर्म अन्तर्गटका फेसबुक, मेसेन्जर र ईन्स्टाग्राम पुन: सुचारू भएका छन् ।

नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो । ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।

बिज्ञापन

अन्तरास्ट्रिय समाचार माध्यम अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए ।