चैत महिनाको कार्यसम्पादनमा प्रहरी इन्स्पेक्टर सागर साह प्रमुख रहेको इप्रका लेटाङ बने “सर्वोत्कृतष्ट”
बिराटनगर । मोरङ जिल्लामा इलाका प्रहरी कार्यालयहरु मध्ये चैत्र महिनाको “सर्वोत्कृतष्ट” स्थान हाँसिल गर्न सफल इलाका प्रहरी कार्यालय लेटाङ मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर साहलाई सम्मानित गरिएको छ । इलाका प्रहरी कार्यालय लेटाङले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकमैत्री सेवा प्रवाहको लागि समुदायसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम राख्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन र नागरिकका समस्या […]