बैँक / वित्त

जनकपुरधाम । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् । जनकपुरधाममा जारी जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनमा ५ सय १२ मत ल्याई कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको सन् २०२६ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका कार्की रामेछापका हुन् । कार्कीका प्रतिस्पर्धी विजय गुरुङले ४ सय ६२ मत, रश्मि शिल्पकारले १ […]

up