जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबराविरुद्ध निलम्बन गरी छानबिन थालिएको छ । आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको छवि धुमिल पार्ने उद्देश्यले गलत गतिविधिमा संलग्न भएको ठहर गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरू गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका सहायक प्रवक्ता भेषराज रिजालद्वारा […]
विजनेश