2024-05-19

Close

राजविराज । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब–ईन्जिनियर अजय कुमार साफी घुस काण्डमा फसेका छन् । उनले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका हुन् ।

सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब–ईन्जिनियर साफीले ९० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब–ईन्जिनियर साफीले बोलाएर १५ हजार रुपैयाँ नगद र ६० हजारको चेक बुझेका थिए ।

घुस रकम र चेक बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेपछि सब–ईन्जिनियर साफी भागेका हुन् । उनले उपभोक्ताबाट बुझेको रकम र चेक फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds