काठमाडौं । नेपाली, भोजपुरी र मैथिली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार सन्तोष राज सहनीले पहिलोपटक एकैसाथ तीन जना नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का गीतमा संगीत दिने भएका छन् । नेपाल प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी तथा गीतकार टेकबहादुर तामाङ, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी चन्द्र कुबेर खापुङ, […]
साहित्य