अन्तराष्ट्रिय

खोटाङ । नेकपा एमालेकी चर्चित जेन्जी नेतृ तथा अनेरास्ववियु खोटाङकी संयोजक सुशिला तिमिल्सिनाले एमालेको पक्षमा लेख्न र बोल्न डराउनेहरू सच्चा नेता–कार्यकर्ता हुन नसक्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । एमालेको गीतमा टिकटक भिडियो सेयर गर्दै उहाँले विचार लुकाएर राजनीति सम्भव नहुने बताउनुभएको हो । “राजनीतिमा निडर, स्पष्ट र मजबुत भएर समाज र सामाजिक सञ्जालमा उभिन […]

up