प्रचण्डलाई ठुलो झड्का, पूर्वमन्त्री झासहित सयौँ नेताकार्यकर्ता गए माधव नेपालको पार्टीमा
काठमाडौं : पूर्वमन्त्री रामचन्द्र झा नेकपा माओवादी केन्द्र परित्याग गरेर माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा ...
शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगको निर्देशन
काठमाडौँ : शिक्षक र कर्मचारीलाई संविधानविपरित राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । शिक्षक तथा कर्मचारीले दलको सदस्यको जिम्मेवारी ...
विदेह न.पा–३ गोबराहीमा निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको आँखा जाँच
जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिका–३ गोबराहीमा भएको निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको जाँच गरिएको छ । सोमबार ३ बजेसम्म चलेको ...
सरसफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेकाे भन्दै मेयर साहकाे कार्यकक्षमा लगाए ताला
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा वडाध्यक्षहरुले ताला लगाएका छन् । सफाई कर्मचारीले वडाध्यक्षलाई दुव्र्यवहार गरेको भन्दै सोमबार वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । जनकपुरधाम ...
२१ वर्षीया पूजा बनिन सोलुखुम्बुबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधि
साेलुखुम्बु : नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ ।आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल ...
सिरहा रेडक्रसमा नियुक्त भएका सभापति डा. यादवसहित सबैले लिए शपथ!!
जनकपुरधाम । नेपाल रेडक्रस सिरहामा नियुक्त भएका नयाँ सबै पदाधिकारीले आज एक समारोहबीच पद तथा गोपनियताको शपथ लिएका छन् । चार दिनअगाडी ...
प्रदेश २ सरकारमा दुई मन्त्रालयसहित एकीकृत समाजवादी सहभागी, मन्त्रीद्वय महतो र यादवले लिए सपथ
जनकपुरधाम : प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सहभागी भएको छ । आज बिहान एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले ...
नेपाल प्रहरीका १३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले शनिबार ...