जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–६ बेरियामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको घटना बाहिर आएको छ । स्थानीय जोगी यादव र राजा यादवले गत सोमबार ४० वर्षीया सनेचरी देवी मण्डलमाथि कुटपिट गरेको पीडित पक्षको दाबी छ । कुटपिटबाट गम्भीर घाइते भएकी मण्डललाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । चिकित्सकका अनुसार उनको शरीरका […]
जीवनशैली