जीवनशैली

जनकपुरधाम । जनकपुरधाममा सामान्य मोबाइल किनबेचको विवादले अचानक भयावह रूप लिएको छ । एक व्यक्तिले मोबाइल पसलका कामदारमाथि खुकुरी प्रहार गर्दा गम्भीर अवस्था सिर्जना भएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ अगाडि रहेको मोबाइल मल पसलमा यो घटना भएको हो । मोबाइल खरिदकर्ता निर्भय मिश्राले पसलका कामदार नवीन कुसियैतमाथि खुकुरी प्रहार गरी गम्भीर […]

up