2024-04-30

Close

श्याम गुप्ता
बारा, २१ चैत । बाराको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञकाे भव्य आयाेजना हुँन लागेकाे छ ।
जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढाेका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारकाे तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे आयाेजना हुँन लागेकाे हाे ।
साे अवसरमा बुधवार बिहान ७ बजे देखि शाेभायात्रा सहिँत कलश यात्रा निकालिने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह साेनारले बताए ।
चार दिन सम्मका लागि आयाेजना हुँन लागेको महायज्ञकाे पहिलाे दिन शाेभायात्रा सहिँत कलश यात्रा निकालिने छ, भने बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन हुँने अध्यक्ष साेनारले बताए ।
त्ययैगरी, प्रत्येक दिन बेलुकी ५ बजेकाे संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यकाे मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयाेजकले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds